चर्चित फिल्म ‘शत्रु गते’ युटुबमा: Trending 1 मा स्थान लिंदै
मङ्सिर ७, काठमाडौँ | गत वर्ष चैत्र ९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘शत्रु गते’युटुबमा सार्वजनिक भएको छ ।
बुधबार फिल्म निर्माण टिमले फिल्मको १५ मिनेटको सारांस भागलाई युटुब मार्फत...