कात्तिक २६, रौतहट | कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत ।
चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ ।
कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा...