कात्तिक २१, रसुवा । लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको बुधबार बिहान धुञ्चेमा निधन भएको छ।
धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे...