पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल जोड्न केबुलकार, ३०% सेयर प्रभावित बासिन्दालाई
कात्तिक २४, पर्वत (रासस) | पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।
पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण...