भीष्मराज ओझा | असोज १४, काठमाडौँ | नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ ।
काङ्ग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको...