निर्मला हत्या प्रकरणको नतिजा छिट्टै आउँछ: गृहमन्त्री
असोज ११, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी...