१३ जेठ, काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेको पाइएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालबाट कामका लागि विदेश जानेमध्ये...