राजधानीका तीन स्थानमा मोनोरेल अध्ययन शुरु, कहाँ-कहाँ ?
जेठ १२, काठमाडौं | राजधानीका बिभिन्न तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ ।
काठमाडौंका तीलगंगा-नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न...