पानीले खेल रोकिएपछी अब दिल्लीलाई जित्न राजस्थानले १२ ओभरमा १५१ रन बनाउनुपर्ने
वैशाख १९, काठमाडौँ | अहिले जारी आईपिएल क्रिकेट सिजनको ३१ औं खेलमा दिल्ली डेयर डेभल्स र राजस्थान रोयल्सबीच क्रिकेट खेल जारी छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको राजस्थानलाई...