भूकम्प पीडित रश्मिला भन्छिन् प्रधानमन्त्री ओलीको बोलिमात्रै, ‘आश दिए बास दिएनन्’
वैशाख १८ भक्तपुर। ‘ख्याट ख्याट ख्याट ख्याट...........’ लुगा सिलाउने मेशिन चलाउँदै तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरहनुभएको छ, रश्मिला अवाल ।

भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक...