समृद्धिका लागि नागरिकसँगै रहेर सकार्य गर्छु: नगरप्रमुख शाक्य
वैशाख १७ काठमाडौँ | काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताउनुभएको छ ।
आज यहाँ कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा...