विद्यार्थी संगठनको चरणबद्ध तालाबन्दीका कारण भर्ना प्रभावित
वैशाख १४ काठमाडौँ | कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको छ ।
डिन कार्यालयले कानूनमा स्नातक तह...