वैदेशिक रोजगारमा जाँदा भारत, बंगलादेश, फिलिपिन्स लगायत देशमा कति तिर्नु पर्छ ?
साझा सबाल | वैशाख ११, काठमाडौँ | नेपालमा निशुल्क भिषा/टिकटको व्यवस्था सरकारले लागू गरेको छ तर उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन । यस बिषयमा बिभिन्न म्यानपावर कम्पनीहरुले सरकारले तोकेको...