१४० जना बालबालिकाको बलि
वैशाख १५, लिमा (रासस/एएफपी) | पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ ।
नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा...