चलचित्र ‘गाजा बाजा’ फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)
फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा...