विकास र व्यापारबीच सन्तुलन हुन आवश्यक छ: परराष्ट्र सचिव बैरागी
फागुन १८, काठमाडौँ | परराष्ट्र सचिव शंकरदास बैरागीले आज विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो आजेभेदोलाई जेनेभामा भेटेर विकास र व्यापारबीच उपयुक्त सन्तुलन हुनुपर्नेमा जोड दिँदै विश्व व्यापार प्रणालीबाट संसारका सबै...