लोकेन्द्र प्रशाद जोशी | फागुन २१, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथबाट गोकुलेश्वतर्फ आइरहेको म १ ज २३३ नम्बरको जीप बैतडीको डिलाशैनी ३ कल्चुडेमा दुर्घटना भएको छ । जीप दुर्घटनामा...