मोडल बनाइदिन्छु भन्दै फकाएर दोश्रो पटक बलात्कार ! फोटोग्राफर पक्राउ
फागुन २३, काठमाडौं । काठमाडौँमा एक १३ बर्षीय बालिका बलात्कृत भएकी छन् । मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङले बलात्कार गरेका...