राष्ट्रियसभा निर्वाचनमा २ बजेसम्म ९९ प्रतिशत मतदान
काठमाडौं, माघ २४ । राष्ट्रियसभा सदस्यको लागि बुधबार भएको निर्वाचनमा दिउँसो २ बजेसम्म ९९ प्रतिशत मतदान सकिएकोे निर्वाचन आयोगले जनाएको छ । दिनको ३ बजेभित्र निर्वाचन अधिकृतले तोकेको मतदान केन्द्रभित्र...