माघ २६, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ ।
सुन शुक्रबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको...