कालिकोटमा हराएको न्याय खोज्दै सुर्खेतमा
दलसिंह गिरी/पुस ९, सुर्खेत । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षार्थ खटिएका कालिकोटका म्यादी प्रहरी माथी कालिकोटको प्रहरी प्रशासनले गरेको ज्याजतिका विरुद्ध सुर्खेतमा कर्णाली एकता समाजले...