माओबादी उम्मेदवार शक्ति बस्नेत भारी मत अन्तरले विजयी
मैसिर २३, जाजरकोट । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा वाम गठबन्धनले जित हात पारेको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत भारि मत अन्तर ३२...