मङ्सिर ४, बोगोटा । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।
कोलोम्बियाली अधिकारीहरुले सो जानकारी दिएका छन्...