माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा छ: दाहाल
भदौ २८, लहान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताउनुभएको छ ।
सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित...