वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का (को-को परे ?)
भदौ २५, काठमाडौं | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का गरेको छ भने अन्य म्यानपावरहरुलाई पनि कारवाहीको लागि अनुसन्धान जारी राखेको जानकारी दिएको...