भदौ १७, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ ।
गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति...