संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुँदैन: ज्ञवाली

साउन २७, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरे ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले नेकपा एमालेसँग परामर्श...