साउन १२, काठमाडौं । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ ।
कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी...