अयोग्य लडाकू भन्छन- ‘पार्टीले शान्ति प्रकृयापछि ल्याएको नीतिप्रति चित्त बुझेको छैन’
माघ २५, बागलुङ । सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् ।
व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस...