मंसिर १७, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका डिन केपी सिंहले राजीनामा दिएका छन् ।
डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन्...