कात्तिक ७, चितवन । ट्रकको ठक्करबाट घाइते हुनुभएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१वर्षीय युवराज भट्टराईको मृत्यु भएको छ ।
शनिबार दिउँसो पूर्वी चितवनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४...