फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा प्रहरी फन्दामा
प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् ।
प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१...