‘घर कता हो बैनीको, ‘चोली मैलै भो’ का गायक प्रकाश दूतराजले अष्ट्रेलियामा गरे आत्महत्या प्रयास
कात्तिक २२, काठमाडौँ । ‘घर कता हो बैनीको ’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘लगायतका चर्चित गीत गायका युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्म हत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका...