‘कान्तारा’ को विश्वव्यापी ३ सय करोड माथि कारोबार, कलाकारको पारिश्रमिक कति ?
कात्तिक २२, काठमाडौँ। दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहाँतहीँ छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रूपमा ३ सय...