कतारमा हुने फिफा विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई आग्रह
कात्तिक २३, काठमाडौँ । कतारको दोहास्थित नेपाली दूतावासले फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम...