भदौ २४, काठमाडौँ | नेपाली युवा टोलीले साफ यू–१७ च्याम्पियनसिपमा आज शुक्रबार चिरप्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
नेपाल र भारतबीचको विजेता टोली समूह ‘बी’को विजेता बन्नेछ । समूह ‘बी’बाट यसअघि...