खुकुरी प्रहार गरी श्रीमतीको हत्यापश्चात् आफ्नो पेटमा पनि खुकरी हाने
भदौ १७, पोखरा | पोखरामा विवादका कारण श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
घरायसी विवादका कारण पोखरा–१४ छिनडाडा शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार...