एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ
असार ४, काठमाडौं | एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय...