धादिङको घिमिरे गाउँमा पहिरोले पुरिएर बेपत्ता भएका खाँडको शव भेटियो
जेठ २७, धादिङ | धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँमा पहिरोले घर पुरिँदा बेपत्ता भएकाको शव भेटिएको छ ।
गएराति परेको अविरल बर्षाको कारण पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँका ५५ वर्षीय...