दिक्तेल गोलीकाण्ड: शरीरभरि गोलीका डोव बोकेर हिँड्न विवश छन् दिपनारायण र दिपेन्द्र
जेठ १३, खोटाङ | १३ जेठ २०५८ मा लाउडा विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा मागेर एमाले र जनमोर्चाका नेता तथा कार्यकर्ताले दिक्तेलमा मसाल...