नेपाल र जिम्बाब्बे ए : ३३ ओभर छोट्याइएको खेलमा नेपाललाई २१४ रनको लक्ष्य
वैशाख २६, काठमाडौँ | जिम्बाब्बे ‘ए’ले एकदिवसीय क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाललाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी श्रृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा...