हाम्रो मलमूत्रमा छ संसार जोगाउने शक्ति, हामी के गर्न सक्छौँ ?
काठमाडाैं | शरीरबाट निस्कने मलमूत्रको कुरा हुँदा प्राय: मानिसहरू नाक खुम्च्याउँछन्। फोहोरको रूपमा मात्र नभई यसको कुराकानीलाई समेत घिनलाग्दो मानिन्छ।तर हाम्रो शरीरबाट निस्कने यही फोहोर निकै उपयोगी हुन्छ। यसले मानिसको...