करिश्मा भन्छिन्- मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो
चैत १७, काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरको न्वारानको नाम अहिले चर्चाको विषय बनिरहेको छ। उनले गत चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्ने क्रममा आफ्नो न्वारानको नाम ‘सुर्जेकुमारी’रहेको...