मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना
माघ ९, काठमाडौँ | मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उहाँको कार्यालयका प्रवक्ताले शनिबार बताउनु भएको छ । ९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार...