तेस्रो चरणको कोरोनाका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका संक्रमित
माघ ९, काठमाडौँ | लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने...