माओवादी केन्द्रको महाधिवेशनमा कार्कीको पुरक प्रस्ताव
पुस १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्। नेता कार्कीले पूरक प्रस्तावमा...