फागुन ६ , काठमाडौं । दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
मोरिसलाई अक्सनबाट राजस्थान रोयल्सले १६ करोड २५ लाख...