ओली सरकारले कति विकास ग¥यो भन्ने आफ्नै ठाउँमा उभिएर हेर्नुस् : मन्त्री अर्याल
फागुन १०,स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नुभएको छ । ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले...