१० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने प्रचण्डको चेतावनी
माघ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको हित् र भावना नबुझे अर्कोपटक १० लाख जनता ल्याएर बालुवाटार र सिंह दरबार घेर्ने...