नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, संक्रमित कति ?
माघ ११, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण पुष्टि भएको हो |
योसंगै नेपालमा कोरोनाभाइरस...